• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
फागुन १२, २०७९, शुक्रबार प्रदेश लेखा नियन्त्रक कार्यालय २०७९ कार्तिक देखि पुस मसान्तसम्मको सवारी साधन कर बाँडफाँडको विवरण
फागुन ०४, २०७९, बिहीबार बाणगङ्गा सिंचाइ व्यवस्थापन कार्यालय Invitation for Bids (16th February, 2023)
फागुन ०४, २०७९, बिहीबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश छोटो सूची तथा अन्तर्वार्ताको सूचना प्रकाशन गरिएको सम्बन्धी सूचना ।
फागुन ०२, २०७९, मंगलबार प्रदेश लेखा नियन्त्रक कार्यालय आर्थिक वर्ष २०७९/८० माघ मसान्त सम्मको मन्त्रालयगत खर्चको विवरण
फागुन ०२, २०७९, मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) २०७९ फागुन ३ गतेका दिन प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा सम्बन्धी सूचना
फागुन ०२, २०७९, मंगलबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश खुल्ला कविता वाचन प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धमा सूचना।
फागुन ०१, २०७९, सोमबार डिभिजन वन कार्यालय रुपन्देही काठ दाउरा कटान मुछान सम्वन्धी शिलाबन्दी दरभाउपत्र आव्हानको सूचना
फागुन ०१, २०७९, सोमबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश खुल्ला कविता वाचन प्रतियोगिता छोटो सूची सम्बन्धमा सूचना
माघ २७, २०७९, शुक्रबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५को नियम ३ बमोजिम स्वत: प्रकाशन गरिएको विवरण २०७९/०७/०१ देखि २०७९/०९/३०
माघ २७, २०७९, शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सूचिकृत भएका छापा तथा पत्रपत्रिकाहरुको लागि फागुन महिनाको सन्देशमूलक सूचना ।
माघ २७, २०७९, शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सूचिकृत भएका अनलाइन संचार माध्यमहरुको लागि फागुन महिनाको सन्देशमूलक सूचना ।
माघ २७, २०७९, शुक्रबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश खुल्ला कविता वाचन प्रतियोगिताको म्याद थप सम्बन्धी सूचना।
माघ २७, २०७९, शुक्रबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५को नियम ३ बमोजिम स्वत: प्रकाशन गरिएको विवरण २०७९/०७/०१ देखि २०७९/०९/३०
माघ २३, २०७९, सोमबार डिभिजन वन कार्यालय रुपन्देही एक पालिका एक नमुना कृषि वन कार्यक्रम
माघ २२, २०७९, आइतबार प्रदेश पूर्वाधार विकास प्राधिकरण परामर्श सेवा सम्बन्धी प्रस्ताव स्विकृत गरिएको सम्बन्धमा
माघ २२, २०७९, आइतबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश खुल्ला कविता वाचन प्रतियोगिता सम्बन्धी सूचना।
माघ १९, २०७९, बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सूचिकृत भएका अनलाइन संचार माध्यमहरुको लागि माघ महिनाको सन्देशमूलक सूचना ।
माघ १८, २०७९, बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) परियोजना प्रस्ताव स्वीकृत सम्बन्धि सूचना
माघ १८, २०७९, बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परियोजना प्रस्ताव स्वीकृत सम्बन्धि सूचना
माघ १७, २०७९, मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सूचिकृत भएका छापा तथा पत्रपत्रिकाहरुको लागि माघ महिनाको सन्देशमूलक सूचना ।
माघ १५, २०७९, आइतबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश सहकारी संघ/संस्था दर्ता तथा नियमन सम्बन्धी मापदण्ड, २०७९
माघ १५, २०७९, आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालय लुम्बिनी प्रदेश सहकारी संघ/संस्था दर्ता तथा नियमन सम्बन्धी मापदण्ड, २०७९
माघ १३, २०७९, शुक्रबार प्रदेश पूर्वाधार विकास प्राधिकरण जग्गा एकीकरण (LAND POOLING) डिपिआर कार्यको आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना
माघ १२, २०७९, बिहीबार प्रदेश पूर्वाधार विकास प्राधिकरण आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना(अर्घाखाँची,रोल्पा र प्युठान जिल्लाका भौतिक र अभौतिक सम्पदाहरुको अन्वेषण तथा अभिलेखिकरण गर्ने कार्य)
माघ ११, २०७९, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) निशुल्क कानूनी सहायता कार्यक्रमको पुनः प्रस्ताव पेश गर्ने सम्बन्धमा