• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
भदौ २३, २०८०, शनिबार पर्यटन डिभिजन कार्यालय कोहलपुर , बाँके सामाजिक परिचालक पदका लागि विज्ञापन
भदौ १९, २०८०, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश विज्ञप्ती
भदौ १९, २०८०, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय विज्ञप्ती
भदौ १८, २०८०, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १८, २०८०, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १८, २०८०, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश आठौं /सातौं तहको बर्दिया अस्पताल र प्युठान अस्पतालबाट विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तबाट स्वीकृत नामावलीहरु
भदौ १८, २०८०, सोमबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश भगवती जात्राका अवसरमा २०८०/०५/२१ गतेका दिन पाल्पा जिल्लाभर सार्वजनिक विदा सम्बन्धी सूचना ।
भदौ १८, २०८०, सोमबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
भदौ १५, २०८०, शुक्रबार शिक्षा तालिम केन्द्र, रूपन्देही सूचि दर्ता सम्बन्धि सूचना ।
भदौ १५, २०८०, शुक्रबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश प्रदेश पदकका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।
भदौ १३, २०८०, बुधबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १३, २०८०, बुधबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १३, २०८०, बुधबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १३, २०८०, बुधबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश जनै पूर्णिमा (रक्षाबन्धनको) शुभकामना
भदौ १२, २०८०, मंगलबार प्रदेश लोक सेवा आयोग विवरण सुधार गरी स्पष्ट गरिएको सूचना
भदौ १२, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका नवौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु स्वीकृत भएका विवरण
भदौ १२, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका सातौं/आठौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु स्वीकृत भएका विवरण
भदौ १२, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका सातौं/आठौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु अस्वीकृत भएका विवरण
भदौ ११, २०८०, सोमबार प्रदेश लोक सेवा आयोग विवरण सुधार गरिएको सूचना
भदौ ०५, २०८०, मंगलबार प्रदेश लोक सेवा आयोग दरखास्त, लिखित परीक्षा र अन्तर्वाता समेत रद्द गरिएको सूचना
भदौ ०५, २०८०, मंगलबार प्रदेश लोक सेवा आयोग दरखास्त, लिखित परीक्षा र अन्तर्वार्ता समेत रद्द गरिएको सूचना
भदौ ०५, २०८०, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्टेशनरी तथा कार्यालय मसलन्द खरिद सम्बन्धी e-bidding सहित शिलबन्दी दरभाउ पत्र आव्हान
भदौ ०४, २०८०, सोमबार प्रदेश लोक सेवा आयोग विवरण सुधार गरिएको सूचना
भदौ ०३, २०८०, आइतबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश नाग पञ्चमीको शुभकामना
साउन ३२, २०८०, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय कृषि तथा भुमि व्यवस्था मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), नेपालको मिति २०८०।०४।३१ को निर्णयानुसार (सचिवस्तर) यस मन्त्रालय तथा मातहतका कार्यालयहरुमा कार्यरत देहायका सेवा, समुह, पद र तहका सरुवा तथा कामकाजमा खटाईएका कर्मचारीहरुको विवरण