• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
बैशाख ०९, २०८१, आइतबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश एफ एम तथा टेलिभिजन को सन्देशमुलक सूचना सम्बन्धि ।
बैशाख ०७, २०८१, शुक्रबार बाणगङ्गा सिंचाइ व्यवस्थापन कार्यालय स्वत प्रकाशन चैत्र २०८०
बैशाख ०६, २०८१, बिहीबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना
बैशाख ०६, २०८१, बिहीबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना
बैशाख ०५, २०८१, बुधबार प्रदेश पूर्वाधार विकास प्राधिकरण FINANCIAL BID OPENING NOTICE
बैशाख ०३, २०८१, सोमबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सूचना
बैशाख ०२, २०८१, आइतबार प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को चैत मसान्त सम्मको खर्च
चैत ३०, २०८०, शुक्रबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश वन उद्यम प्रबर्द्धनका लागि काष्ठकला सम्बन्धी सिप बिकास तालिमको बिस्तृत सुचना
चैत ३०, २०८०, शुक्रबार पाल्पा दरबार संग्रहालय पाल्पा शुल्क
चैत २९, २०८०, बिहीबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरुको तहवृद्वि विवरण
चैत २९, २०८०, बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालय प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरुको तहवृद्वि विवरण
चैत २७, २०८०, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आ‍.व. २०८१/८२को प्रदेश समपूरक अनुदानका आयोजनाको प्रस्ताव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
चैत २७, २०८०, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश समपूरक तथा सशर्त आयोजनाको पुनः ठेक्का सम्बन्धी सूचना
चैत २७, २०८०, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय आ‍.व. २०८१/८२को प्रदेश समपूरक अनुदानका आयोजनाको प्रस्ताव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
चैत २७, २०८०, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय समपूरक तथा सशर्त आयोजनाको पुनः ठेक्का सम्बन्धी सूचना
चैत २७, २०८०, मंगलबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश २०८१ साल वैशाख महिनाको (पत्रपत्रिका) लोककल्याणकारी विज्ञापन ।
चैत २६, २०८०, सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालय यस मन्त्रालयको मिति 2080/12/1९ (सचिवस्तर) को निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह सहायकस्तर पाँचौं तहका कर्मचारीहरूको तहवृद्धि गरिएको विवरण
चैत २६, २०८०, सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालय यस मन्त्रालयको मिति 2080/12/1९ (सचिवस्तर) को निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, जियो समूह, हा.जी. उपसमूह सहायकस्तर पाँचौं तहका कर्मचारीहरूको तहवृद्धि गरिएको विवरण
चैत २६, २०८०, सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालय यस मन्त्रालयको मिति 2080/12/18 (सचिवस्तर) को निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह अधिकृतस्तर सातौं तहका कर्मचारीहरूको तहवृद्धि गरिएको विवरण
चैत २६, २०८०, सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालय यस मन्त्रालयको मिति 2080/12/18 (सचिवस्तर) को निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरि उपसमूह अधिकृतस्तर सातौं तहका कर्मचारीहरूको तहवृद्धि गरिएको विवरण
चैत २६, २०८०, सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालय यस मन्त्रालयको मिति 2080/12/18 (सचिवस्तर) को निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, जियो समूह, हा.जी. उपसमूह अधिकृतस्तर सातौं तहका कर्मचारीहरूको तहवृद्धि गरिएको विवरण
चैत २६, २०८०, सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालय यस मन्त्रालयको मिति 2080/12/18 (सचिवस्तर) को निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह सहायकस्तर पाँचौं तहका कर्मचारीहरूको तहवृद्धि गरिएको विवरण
चैत २६, २०८०, सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालय यस मन्त्रालयको मिति 2080/12/1९ (सचिवस्तर) को निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरि उपसमूह सहायकस्तर पाँचौं तहका कर्मचारीहरूको तहवृद्धि गरिएको विवरण
चैत २५, २०८०, आइतबार ग्रामिण सडक संजाल सुधार आयोजना -एएफ आयोजना कार्यन्वयन इकाई Notice to all bidders
चैत २३, २०८०, शुक्रबार ग्रामिण सडक संजाल सुधार आयोजना -एएफ आयोजना कार्यन्वयन इकाई क्याटलग सपिङ्ग विधिबाट दुईपाङ्ग्रे सवारी साधन खरिदका लागि सम्बन्धित उत्पादक कम्पनि वा अधिकृत/आधिकारीक बिक्रेताहरुलाई मौजुदा सूचीमा सूचिकृत हुन आह्‍वान गरिएको सूचना ।