• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
असोज ०२, २०८२, बिहीबार वन निर्देशनालय चेतनशील सामुदायिक वन उपभोक्ता समूह, शिवराज न.पा.-३, कपिलवस्तुको समायावधि थप गरिएको काठ दाउरा लिलाम बिक्रीको सूचना
असोज ०२, २०८२, बिहीबार वन निर्देशनालय गुप्ती सामुदायिक वन उपभोक्ता समूह, लमही ना.पा.९ दाङको काठ दाउरा लिलाम बिक्रीको सुचना ।
असोज ०२, २०८२, बिहीबार वन निर्देशनालय कर्णेराजा सामुदायिक वन उपभोक्ता समूह, राप्तीसोनारी-०५, बाँकेको काठ दाउरा लिलाम बिक्रीको सुचना
असोज ०२, २०८२, बिहीबार वन निर्देशनालय देवदह साझेदारी वन उपभोक्ता समूह, देवदह न.पा.-१०, रुपन्देहीको काठ दाउरा लिलाम बिक्रीको सूचना
असोज ०२, २०८२, बिहीबार वन निर्देशनालय अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, शिवराज न.पा. १ कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सुचना
असोज ०२, २०८२, बिहीबार वन निर्देशनालय पदमपुर सामुदायिक वन उपभोक्ता समूह, बबई गा.पा.-४ र ५ को काठ दाउरा लिलाम बिक्रीको सूचना
असोज ०२, २०८२, बिहीबार वन निर्देशनालय लामीडाडा सामुदायिक वन उपभोक्ता समूह, राप्तीसोनारी-०१, बाँकेको काठ दाउरा लिलाम बिक्रीको सुचना
असोज ०२, २०८२, बिहीबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा लिलाम बिक्रि सम्बन्धी शिलवन्दी बोलपत्र आव्हानको सूचना ( कालीदमार सावउस , अर्घाखाँची) २०८२।०६।०२
असोज ०२, २०८२, बिहीबार बाणगङ्गा सिंचाइ व्यवस्थापन कार्यालय मौजुदा सुचि दर्ता निवेदन ढाँचा
असोज ०१, २०८२, बुधबार प्रदेश स्वास्थ्य आपूर्ति व्यबस्थापन केन्द्र विद्युतीय बोपत्र आव्हानको सूचना
भदौ ३१, २०८२, मंगलबार कृषि ज्ञान केन्द्र, बाँके DESES को म्याद थप सम्बन्धी सूचना
भदौ ३१, २०८२, मंगलबार डिभिजन वन कार्यालय रुपन्देही देवदह साझेदारी वन उपभोक्ता समुहको काठ लिलाम सम्वन्धी सुचना
भदौ ३१, २०८२, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयनको एकीकृत वार्षिक मूल्याङ्कन प्रतिवेदन
भदौ ३१, २०८२, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयनको एकीकृत वार्षिक मूल्याङ्कन प्रतिवेदन
भदौ ३१, २०८२, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयनको एकीकृत वार्षिक मूल्याङ्कन प्रतिवेदन
भदौ ३१, २०८२, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयनको एकीकृत वार्षिक मूल्याङ्कन प्रतिवेदन
भदौ ३१, २०८२, मंगलबार प्रदेश लोक सेवा आयोग सेवा प्रवाह यथावत सूचारु भएको सम्बन्धमा
भदौ ३१, २०८२, मंगलबार प्रदेश लेखा नियन्त्रक कार्यालय तलबी प्रतिवेदन पारित गर्ने सम्बन्धी पत्र
भदौ ३०, २०८२, सोमबार कृषि ज्ञान केन्द्र, कपिलवस्तु DESES म्याद थप सूचना
भदौ ३०, २०८२, सोमबार वन निर्देशनालय सामान फिर्ता गर्ने सम्बन्धि सूचना ।
भदौ २९, २०८२, आइतबार कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र नयाँ भवनबाट सम्पूर्ण सेवा प्रवाह हुने सूचना
भदौ २७, २०८२, शुक्रबार प्रदेश लोक सेवा आयोग अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको सम्बन्धमा
भदौ २५, २०८२, बुधबार खानेपानी तथा सरसफाई कार्यालय बाँके बोलपत्र पेस गर्नुपर्ने म्याद परिवर्तन सम्बन्धी सुचना
भदौ २५, २०८२, बुधबार प्रदेश लोक सेवा आयोग सेवा प्रवाह स्थगन गरिएको सूचना
भदौ २५, २०८२, बुधबार यातायात ब्यबस्था कार्यालय सवारी चालक अनुमती पत्र (License) को सेवा अवरुद्ध सम्बन्धी सूचना ।