• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
भदौ २६, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. १-५/०७९-८० को नवौं तहमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूचि (Short List) सम्बन्धि सूचना।
भदौ २६, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. १-५/०७९-८० को नवौं तहमा संक्षिप्त सूचि (short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धि सूचना।
भदौ २५, २०८०, सोमबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश करार सेवामा पदपुर्ति गर्ने सम्बन्धित सुचना
भदौ २५, २०८०, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश बर्दिया अस्पताल, बर्दियाको मिति २०८०/०३/०५ गतेको प्रकाशित विज्ञापन नं. ५/०७९-८० अनुसार विभिन्न पदका उम्मेदवारहरुको सिफारिस योग्यताक्रमको सूची सम्बन्धि सूचना ।
भदौ २४, २०८०, आइतबार वन निर्देशनालय समृद्धिका लागि वन परियोजनाको प्रादेशिक परियोजना व्यवस्थापन र्इकाइ/वन निर्देशनालयको रोष्टरमा सुचिकृत विज्ञहरुको नामावली विवरण ।
भदौ २४, २०८०, आइतबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गतेको प्रकाशित विज्ञापन नं. २३-२७/०७९-८० अनुसार विभिन्न पदका उम्मेदवारहरुको सिफारिस योग्यताक्रमको सूची सम्बन्धि सूचना ।
भदौ २३, २०८०, शनिबार पर्यटन डिभिजन कार्यालय कोहलपुर , बाँके सामाजिक परिचालक पदका लागि विज्ञापन
भदौ १९, २०८०, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश विज्ञप्ती
भदौ १९, २०८०, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय विज्ञप्ती
भदौ १८, २०८०, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १८, २०८०, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १८, २०८०, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश आठौं /सातौं तहको बर्दिया अस्पताल र प्युठान अस्पतालबाट विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तबाट स्वीकृत नामावलीहरु
भदौ १८, २०८०, सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) भगवती जात्राका अवसरमा २०८०/०५/२१ गतेका दिन पाल्पा जिल्लाभर सार्वजनिक विदा सम्बन्धी सूचना ।
भदौ १८, २०८०, सोमबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
भदौ १५, २०८०, शुक्रबार शिक्षा तालिम केन्द्र, रूपन्देही सूचि दर्ता सम्बन्धि सूचना ।
भदौ १५, २०८०, शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) प्रदेश पदकका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।
भदौ १३, २०८०, बुधबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १३, २०८०, बुधबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १३, २०८०, बुधबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १३, २०८०, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) जनै पूर्णिमा (रक्षाबन्धनको) शुभकामना
भदौ १२, २०८०, मंगलबार प्रदेश लोक सेवा आयोग विवरण सुधार गरी स्पष्ट गरिएको सूचना
भदौ १२, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका नवौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु स्वीकृत भएका विवरण
भदौ १२, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका सातौं/आठौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु स्वीकृत भएका विवरण
भदौ १२, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल स्वास्थ्य सेवा विभिन्न समूह/उपसमूहका सातौं/आठौं तहका विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तहरु अस्वीकृत भएका विवरण
भदौ ११, २०८०, सोमबार प्रदेश लोक सेवा आयोग विवरण सुधार गरिएको सूचना