• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
चैत ०६, २०७७, शुक्रबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश अनुसन्धान प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
चैत ०५, २०७७, बिहीबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा लिने सम्बन्धी सूचना
चैत ०५, २०७७, बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालय सेवा करारमा लिने सम्बन्धी सूचना
चैत ०४, २०७७, बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालय जनशक्ति करारमा लिने सम्बन्धी सूचना
चैत ०४, २०७७, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) शिलबन्दी दरभाउपत्रद्वारा मन्त्रालयको लागि मेशिनरी औजार खरिद सम्बन्धी सूचना (प्रकाशित मिति २०७७/१२/०४)
चैत ०३, २०७७, मंगलबार प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेश राजधानी गुरुयोजना (Master Plan) तयार गर्ने प्राबिधिक प्रस्ताव मुल्यांकनको नतिजा सम्बन्धि सुचना
चैत ०३, २०७७, मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेशका सवै स्थानिय तहहरुको खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माण सम्बन्धि करारमा कर्मचारी लिने सम्बन्धि सुचना : (आवेदन पेश गर्ने अन्तिम मिति २०७७।१०।२८ कार्यालय समयसम्म)
चैत ०३, २०७७, मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय जिल्ला वास स‌ंयोजक र वास सम्बन्धि गणक छनोटको लागि संक्षिप्त सुचि प्रकाशित गरीएको सुचना
चैत ०३, २०७७, मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय जिल्ला वास संयोजकको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
चैत ०३, २०७७, मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय गणक पदको नतिजा प्रकाशन
चैत ०३, २०७७, मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय जिल्ला वास संयोजकको कार्यक्षेत्र तोकिएको सम्बन्धमा ।
चैत ०३, २०७७, मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय गणक पदको कार्यक्षेत्र तोकिएको सम्बन्धमा ।
चैत ०३, २०७७, मंगलबार प्रदेश योजना आयोग मिति २०७७/११/१६ मा प्रकाशित सूचना सम्बन्धी पुन: आशय र प्रस्ताव माग गरिएको सूचना
चैत ०३, २०७७, मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) संचार माध्यमलाई कार्यक्रम उत्पादन र प्रशारण अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७७ बमोजिम यस मन्त्रालयमा सूचिकृत भएका छापा संचार माध्यमलाई सन्देशमूलक सूचना सामग्री प्रकाशनार्थ सम्झौता गर्न आउनको लागि सूचना
चैत ०३, २०७७, मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) अन्य अनुदान कार्यक्रमको क्षेत्रभित्र नपरेका संचार क्षेत्र सम्बद्ध संघ/संस्था तथा क्लबहरुलाई अनुदान प्राप्त गर्नका लागि प्रस्ताव आव्हान गरिएको सूचना ।
चैत ०२, २०७७, सोमबार प्रदेश योजना आयोग पुन: आशयपत्र र प्रस्ताव माग गरिएको सूचना
चैत ०१, २०७७, आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सबै स्थानिय तहहरुलाई रिक्त दरबन्दी विवरण पठाउने सम्बन्धी परिपत्र
फागुन २६, २०७७, बुधबार सूचना तथा संचार प्रविधि प्रतिष्ठान Office Automation System सम्वन्धी कार्यका लागि आशयपत्र पेस गर्ने बारे सूचना
फागुन २५, २०७७, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश लगानी सम्मेलन २०७८ को अवधारणा पत्र
फागुन २५, २०७७, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय लगानी सम्मेलन २०७८ को अवधारणा पत्र
फागुन २३, २०७७, आइतबार प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रदेश सभा भवन निर्माणकोलागि बोलपत्र आह्वान सम्बन्धि सूचना
फागुन २३, २०७७, आइतबार प्रदेश योजना आयोग थप सुचना सम्बन्धमा
फागुन २१, २०७७, शुक्रबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय महिला सहकारी मार्फत संचालित व्यवसायमा सहयोग कार्यक्रमको लागि छनौट भएका सहकारी संस्थाको विवरणको सूचना !!!
फागुन २१, २०७७, शुक्रबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय कोरोना भाईरस (COVID-19) नियन्त्रण तथा रोकथाममा सहयोग गर्न प्रदेश सरकार, प्रदेश नं. ५ को हार्दिक अपिल
फागुन २१, २०७७, शुक्रबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय कोषमा रकम जम्मा गर्ने सम्बन्धमाको सूचना।