• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
जेठ ०३, २०८२, शुक्रबार यातायात व्यबस्था कार्यालय दाङ प्रयोगात्मक परीक्षा (Trial Examination) सम्बन्धी सूचना
जेठ ०३, २०८२, शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) पूर्व सूचना प्रणाली सामाग्री खरिद सम्बन्धी सूचना ।
जेठ ०३, २०८२, शुक्रबार वन निर्देशनालय सल्लेरी सामुदायिक वन उपभोक्ता समूह, राजपुर-७, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) बढुवा सूचना नं. १०७/०८१/०८२, प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर चौथो तहको फरेष्टर पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सिफारिस सम्बन्धी सूचना ।
जेठ ०२, २०८२, बिहीबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय राप्ती उपत्यका (देउखुरी) उत्पादनमुलक, उपभोक्ता, श्रम, सेवामुलक सहकारी मार्फत नवप्रवर्तन र प्रविधिमा सहयोग कार्यक्रम अन्तर्गत छनौट संघ/संस्थाहरूको दाबी बिरोध पेश गर्ने सम्बन्धी सूचना।
जेठ ०२, २०८२, बिहीबार डिभिजन वन कार्यालय, दाङ हात्तीखाल सामुदायिक वन उपभोक्ता समूह, शान्तिनगर गा.पा.-५, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार डिभिजन वन कार्यालय, दाङ मधुवन महिला सामुदायिक वन उपभोक्ता समूह, दंगीशरण गा.पा.-७ दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार डिभिजन वन कार्यालय, दाङ तिनतले सामुदायिक वन उपभोक्ता समूह, बबई गा.पा.-२, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार डिभिजन वन कार्यालय, दाङ लौलामोरा सामुदायिक वन उपभोक्ता समूह, शान्तिनगर गा.पा.-६, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन निर्देशनालय कालिका सामुदायिक वन उपभोक्ता समूह, वाणगंगा न.पा.-१०, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन निर्देशनालय रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह, कंचन-४, रुपन्देहीको काठ लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन निर्देशनालय लौलामोरा सामुदायिक वन उपभोक्ता समूह, शान्तिनगर गा.पा.-६, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन निर्देशनालय तिनतले सामुदायिक वन उपभोक्ता समूह, बबई गा.पा.-२, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन निर्देशनालय मधुवन महिला सामुदायिक वन उपभोक्ता समूह, दंगीशरण गा.पा.-७ दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन निर्देशनालय हात्तीखाल सामुदायिक वन उपभोक्ता समूह, शान्तिनगर गा.पा.-५, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन निर्देशनालय कपिलमुनी सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमी-१, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना
जेठ ०२, २०८२, बिहीबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश बढुवा सूचना नं. १०७/०८१/०८२, प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर चौथो तहको फरेष्टर पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सिफारिस सम्बन्धी सूचना ।
जेठ ०२, २०८२, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय उत्पादनमुलक, उपभोक्ता, श्रम, सेवामुलक सहकारी मार्फत नवप्रवर्तन र प्रविधिमा सहयोग कार्यक्रम अन्तर्गत छनौट संघ/संस्थाहरूको दाबी बिरोध पेश गर्ने सम्बन्धी सूचना।
जेठ ०२, २०८२, बिहीबार पर्यटन डिभिजन कार्यालय कोहलपुर , बाँके आशयको सूचना-13-2082-01-30
जेठ ०२, २०८२, बिहीबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
जेठ ०१, २०८२, बुधबार डिभिजन वन कार्यालय रुपन्देही रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको काठ दाउरा विक्री संवन्धी सूचना
जेठ ०१, २०८२, बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश प्रशासन सेवा, लेखा समूह, सह-लेखापाल, चौथो तहको बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली
जेठ ०१, २०८२, बुधबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश प्रदेश प्रशासन सेवा, लेखा समूह, सह-लेखापाल, चौथो तहको बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली
जेठ ०१, २०८२, बुधबार स्वास्थ्य तालिम केन्द्र स्वास्थ्य तालिम केन्द्र,बुटवल बाट संचालित तालिमहरुको अनलाइन दर्ता गर्नलाई तपशिलको साइटमा गएर सहभागिहरुले भर्नु पर्नेछ।
जेठ ०१, २०८२, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सञ्‍चार माध्यमहरूलाई कार्यक्रम उत्पादन, प्रसारण अनुदान वितरण कार्यविधि, २०८१ बमोजिम बैशाख महिनाको लागि एफ.एम./रेडियो माध्यमहरुलाई सूचना प्रसारण सामग्री एपिसोड-१२ उपलब्ध गराइएको।