• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
असार २०, २०८०, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका वडा नं. ५ मा प्रस्तावित राप्ती प्रादेशिक अस्पताल आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
असार १४, २०८०, बिहीबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश स्वयंसेवक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
असार १३, २०८०, बुधबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश बकर इद (इद उल अजहा) पर्वको शुभकामना
असार १२, २०८०, मंगलबार प्रदेश लेखा नियन्त्रक कार्यालय सवारी साधन कर वाँडफाट
असार १२, २०८०, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय निर्णय कार्यान्वयन सम्बन्धमा
असार १२, २०८०, मंगलबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश संचारकर्मी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्बन्धि सूचना । ।
असार ११, २०८०, सोमबार प्रदेश लेखा नियन्त्रक कार्यालय केही पालिकाहरुको तेस्रो र चौंथौ किस्ताको समपूरक अनुदान निकाशा
असार ११, २०८०, सोमबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश डायरी कार्यक्रम प्रशारण सम्बन्धमा ।
असार ११, २०८०, सोमबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश जनतासँग प्रदेश सरकार कार्यक्रम प्रशारण सम्बन्धमा ।
असार ११, २०८०, सोमबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश वन व्यवस्थापन उपकरण खरिद
असार ११, २०८०, सोमबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश राष्ट्रिय वृक्षारोपण दिवस २०८० मनाउने सम्बन्धमा
असार ०८, २०८०, शुक्रबार प्रदेश लेखा नियन्त्रक कार्यालय आर्थिक वर्ष २०७९/८० असार ७ गते सम्मको मन्त्रालयगत खर्चको विवरण
असार ०६, २०८०, बुधबार प्रदेश लेखा नियन्त्रक कार्यालय सशर्त र विशेष अनुदानको चौंथौ किस्ता हस्तान्तरण
असार ०६, २०८०, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश छोटो सूची (सब इन्जिनियर) तर्फ
असार ०६, २०८०, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश छोटो सूची (इन्जिनियर) तर्फ
असार ०६, २०८०, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश छोटो सूची (सहायक कम्प्युटर अपरेटर) तर्फ
असार ०६, २०८०, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश छोटो सूची तथा अन्तर्वार्ताको सूचना प्रकाशन गरिएको सम्बन्धी सूचना ।
असार ०३, २०८०, आइतबार प्रदेश लेखा नियन्त्रक कार्यालय आ. व. २०७९।०८० को भुक्तानी निकासा बन्द तथा आ.ले.प. सम्वन्धमा
असार ०३, २०८०, आइतबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश परिपत्र
असार ०१, २०८०, शुक्रबार प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेश सरकारको आ.व. २०७९.८० को जेठ महिनासम्मको मन्त्रालयगत खर्च
जेठ ३२, २०८०, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सार्वजनिक बिदा सम्वन्धि सूचना ।
जेठ ३२, २०८०, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सूचिकृत भएका छापा तथा पत्रपत्रिकाहरुको लागि असार महिनाको सन्देशमूलक सूचना ।
जेठ ३२, २०८०, बिहीबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सूचिकृत भएका अनलाइन संचार माध्यमहरुको लागि असार महिनाको सन्देशमूलक सूचना ।
जेठ ३१, २०८०, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश ड्रेसकोडको अनिबार्य कार्यान्वयन गर्ने सम्बन्धमा
जेठ २४, २०८०, बुधबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सहकारी संस्थाहरुलाई संझौता गर्न आउने सम्बन्धि सूचना ।