• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
बैशाख १०, २०८२, बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय राप्ती उपत्यका (देउखुरी) प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धमा प्रस्ताव छनोटको सूचना
बैशाख १०, २०८२, बुधबार डिभिजन वन कार्यालय, नवलपरासी दाउन्नेदेवी सामुदायिक वनको काठ दाउरा लिलाम बिक्री सुचना
बैशाख १०, २०८२, बुधबार डिभिजन वन कार्यालय, नवलपरासी बुद्धशान्ती साझेदारी वन उपभोक्ता समुहको काठ लिलाम बिक्री सुचना
बैशाख १०, २०८२, बुधबार वन निर्देशनालय देविस्थान सामुदायिक वन उपभोक्ता समूह, लमही न.पा.-१, दाङ (देउखुरी) को काठ दाउरा लिलाम बिक्रीको सूचना
बैशाख १०, २०८२, बुधबार वन निर्देशनालय हरियाली सामुदायिक वन उपभोक्ता समूह, रामपुर न.पा.-३, पाल्पाको काठ लिलाम बिक्रीको सूचना
बैशाख १०, २०८२, बुधबार वन निर्देशनालय चन्दनपुर सामुदायिक वन उपभोक्ता समूह, ठाकुरबाबा न.पा- ५ बर्दियाको काठ दाउरा लिलाम बिक्रीको सूचना
बैशाख १०, २०८२, बुधबार वन निर्देशनालय शिसवारा सामुदायिक वन उपभोक्ता समूह, ठाकुरबाबा न.पा- ५ बर्दियाको काठ दाउरा लिलाम बिक्रीको सूचना
बैशाख १०, २०८२, बुधबार वन निर्देशनालय कोठियाघाट सामुदायिक वन उपभोक्ता समूह, मधुवन न.पा- ३ बर्दियाको काठ दाउरा लिलाम बिक्रीको सूचना
बैशाख १०, २०८२, बुधबार वन निर्देशनालय बुद्वशान्ति साझेदरी वन उपभोक्ता समूह, रामग्राम न.पा- १८ नवलपरासी (ब.सु.प.) को काठ लिलाम बिक्रीको सूचना
बैशाख १०, २०८२, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
बैशाख १०, २०८२, बुधबार सूचना तथा संचार प्रविधि प्रतिष्ठान प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना।
बैशाख १०, २०८२, बुधबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धमा प्रस्ताव छनोटको सूचना
बैशाख १०, २०८२, बुधबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय मिति २०८२/०१/१० गतेको राष्‍ट्रिय दैनिक पत्रिका मेचीकालीको पृष्‍ठ संख्या नं. ३ मा प्रकाशित “निर्मित शीत भण्डारको सञ्चालन सम्बन्धमा परामर्श ” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी दोस्रो सूचना
बैशाख ०९, २०८२, मंगलबार जिल्ला वन कार्यालय अर्घाखाँची माघ देखी चैत्रसम्मको स्वतप्रकाशन
बैशाख ०९, २०८२, मंगलबार डिभिजन वन कार्यालय रुपन्देही Notice invitation for bid
बैशाख ०९, २०८२, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय स्वतः प्रकाशन (२०८१ माघ देखि चैत्र मसान्तसम्म)
बैशाख ०९, २०८२, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश स्वतः प्रकाशन (२०८१ माघ देखि चैत्र मसान्तसम्म)
बैशाख ०९, २०८२, मंगलबार वन निर्देशनालय चिउरीघाट सामुदायिक वन उपभोक्ता समूह, गढवा गा.पा.-५, दाङ (देउखुरी) को काठ लिलाम बिक्रीको सूचना
बैशाख ०९, २०८२, मंगलबार वन निर्देशनालय स्वतः प्रकाशन (मिति २०८१-१०-०१ देखि मिति २०८१-१२-३१ गते सम्मको)
बैशाख ०९, २०८२, मंगलबार वन निर्देशनालय दाउन्नेदेवी सामुदायिक वन उपभोक्ता समूह, बर्दघाट-१६ नवलपरासी (ब.सु.प.) को काठ दाउरा लिलाम बिक्रीको सूचना
बैशाख ०८, २०८२, सोमबार सूचना तथा संचार प्रविधि प्रतिष्ठान बुटवल प्रस्ताव(Kisaan App) छनौट सम्बन्धमा।
बैशाख ०८, २०८२, सोमबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) काठ दाउरा लिलाम विक्री सम्बन्धी सूचना (धौलागिरी सावउस, अर्घाखाँची) २०८२।०१।०५
बैशाख ०८, २०८२, सोमबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) काठ लिलाम विक्रीको सूचना (डोहोटे सावउस, अर्घाखाँची) २०८२।०१।०५
बैशाख ०८, २०८२, सोमबार स्वास्थ्य कार्यालय कपिलवस्तु कार्यालयको आर्थिक प्रगतिको विवरण
बैशाख ०८, २०८२, सोमबार कृषि ज्ञान केन्द्र, बाँके आ.व. २०८१/८२ कृषक सम्मान कार्यक्रमको नतिजा प्रकाशन गरिएको सूचना !!