• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
असार २६, २०८१, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, रुपन्देहीको मिति २०८०/११/१९, विज्ञापन नं. ०१/२०८०/०८१ को नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, फार्मेसी अधिकृत (सातौं तह) को अन्तिम योग्यताक्रमको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना।
असार २५, २०८१, सोमबार सहकारी दर्ता अधिकारीको कार्यालय सहकारीका सदस्य तथा आम सर्वसाधारणहरुमा जारी सन्देश
असार २५, २०८१, सोमबार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मन्त्रालय र अन्तर्गतका निकायहरुको आ.व. २०८१/८२ को वार्षिक कार्यक्रम
असार २२, २०८१, शुक्रबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश तह बृद्धिका लागि आवेदन फारम पेश गर्ने सम्बन्धी सुचना
असार २२, २०८१, शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालय तह बृद्धिका लागि आवेदन फारम पेश गर्ने सम्बन्धी सुचना
असार २२, २०८१, शुक्रबार वन निर्देशनालय श्री झिलिवाङ्ग सा.व.उ.स. सरुमारानी-१, प्यूठानको गोप्य शिलवन्दी बोलपत्रद्बारा खयर काठ लिलाम बिक्री सम्बन्धी विस्तृत सूचना
असार २१, २०८१, बिहीबार यातायात पूर्वाधार निर्देशानालय संक्षिप्त सूचीमा समावेश गरिएको बारे सूचना
असार २०, २०८१, बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय राप्ती उपत्यका (देउखुरी) तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना।
असार २०, २०८१, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिशीप) कार्यक्रमको लागि शिक्षालय/विद्यालयहरुले प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
असार २०, २०८१, बुधबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना।
असार १९, २०८१, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना ।
असार १९, २०८१, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना ।
असार १८, २०८१, सोमबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) काठ दाउरा बिक्रि सम्बन्धी सुचना
असार १८, २०८१, सोमबार ग्रामिण सडक संजाल सुधार आयोजना -एएफ आयोजना कार्यन्वयन इकाई Notice of Intension for Award of Contract OCB-20 and OCB 21
असार १८, २०८१, सोमबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा बिक्रि सम्बन्धी सुचना
असार १७, २०८१, आइतबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, बुटवल र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको सेवा करारमा कर्मचारी भर्नाको लागि तपशिल बमोजिमको विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) तथा अन्तर्वार्ता सम्बन्धि सूचना ।
असार १५, २०८१, शुक्रबार सडक पूर्वाधार विकास कार्यालय पाल्पा Notice(2081-03-14)
असार १५, २०८१, शुक्रबार यातायात व्यवस्था कार्यालय, सवारी, रुपन्देही आ.व.०८०-८१ कर तिर्ने तथा रसिद सच्चयाउने सम्बन्धि सूचना
असार १३, २०८१, बुधबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) काठ दाउरा बिक्रि सम्बन्धी सुचना
असार १३, २०८१, बुधबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) काठ दाउरा बिक्रि सम्बन्धी सुचना
असार १३, २०८१, बुधबार वन निर्देशनालय जामुने सा.व.उ.स. रैनादेवी छहरा-७, पाल्पाको काठ, दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
असार १३, २०८१, बुधबार वन निर्देशनालय पाखापानी सा.व.उ.स. रैनादेवी छहरा-७, पाल्पाको काठ, दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
असार १३, २०८१, बुधबार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय निजामती सेवा पुरस्कार सम्बन्धमा।
असार १३, २०८१, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा बिक्रि सम्बन्धी सुचना
असार १३, २०८१, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा बिक्रि सम्बन्धी सुचना