• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
मंसिर २७, २०८०, बुधबार कृषि ज्ञान केन्द्र, बाँके आ.व. २०८०/८१ कृषि विकास कार्यक्रम सम्बन्धित प्रस्तावआह्वानको सूचना !! १
मंसिर २६, २०८०, मंगलबार प्रदेश लोक सेवा आयोग सूचना नं. ३३७ को सूचनामा भूल सुधार गरिएको सूचना ।
मंसिर २०, २०८०, बुधबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सिभिल इन्जिनियरको नतिजा प्रकाशन सम्वन्धमा
मंसिर २०, २०८०, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) हिमाली जिल्ला (पूर्वी रुकुम) र पहाडी जिल्लामा रहेका लोक गायकहरुलाई गित रेकर्डिङ कार्यका लागि सूचिकृत हुने सम्बन्धी सूचना ।
मंसिर २०, २०८०, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश सिभिल इन्जिनियरको नतिजा प्रकाशन सम्वन्धमा
मंसिर १८, २०८०, सोमबार कृषि ज्ञान केन्द्र, बाँके आ.व. २०८०/८१ करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!
मंसिर १८, २०८०, सोमबार मुख्य न्यायाधिवक्ताको कार्यालय कम्प्युटर अपरेटर पदका लागि दरखास्त आवाहान
मंसिर १७, २०८०, आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) शिखर सम्मेलनको प्रतिक चिन्ह (Logo) निर्माण सम्बन्धी सार्वजनिक सूचना ।
मंसिर १७, २०८०, आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय शिखर सम्मेलनको प्रतिक चिन्ह (Logo) निर्माण सम्बन्धी सार्वजनिक सूचना ।
मंसिर १५, २०८०, शुक्रबार प्रदेश लेखा नियन्त्रक कार्यालय आर्थिक वर्ष २०७९/८० को असार महिनाको सवारी साधनकर बाँडफाँड गरी स्थानीय तहको खातामा पठाइएको विवरण
मंसिर १५, २०८०, शुक्रबार प्रदेश लेखा नियन्त्रक कार्यालय आर्थिक वर्ष २०८०/८१ को साउन देखि असोज महिना सम्मको सवारी साधन कर बाँडफाँट गरी पठाएको विवरण
मंसिर १४, २०८०, बिहीबार प्रदेश स्वास्थ्य आपूर्ति व्यबस्थापन केन्द्र क्याटलग/ब्रोसर सपिङ्ग विधिबाट एम्बुलेन्स खरिद गर्ने प्रयोजनका लागि सूचिकृत हुने सम्बन्धी सूचना
मंसिर १४, २०८०, बिहीबार गुल्मी अस्पताल तम्घास नतिजा प्रकाशन सम्बन्धमा ।
मंसिर १४, २०८०, बिहीबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गते प्रकाशित विज्ञापन नं. १९/०७९-८० अनुसार कन्सल्टेन्ट मेडिकल जनरलिष्ट पदमा वैकल्पिक उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
मंसिर १४, २०८०, बिहीबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश घर बहालमा लिने सम्बन्धी सूचना ।
मंसिर १३, २०८०, बुधबार कृषि ज्ञान केन्द्र, बाँके आ.व. २०८०/८१ विशेष लक्षित कार्यक्रम सम्बन्धित प्रस्तावआह्वानको सूचना !!
मंसिर १३, २०८०, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सूचना ।
मंसिर १२, २०८०, मंगलबार प्रदेश लोक सेवा आयोग आयोगको प्रतिक चिन्ह (लोगो) छनौट गरिएको सूचना ।
मंसिर १२, २०८०, मंगलबार प्रदेश पूर्वाधार विकास प्राधिकरण प्राविधिक प्रस्ताबमा असफल भएका बोलपत्रदाताहरु सम्बन्धि सुचना |
मंसिर ११, २०८०, सोमबार कृषि ज्ञान केन्द्र, बाँके आ.व. २०८०/८१ बिज वृद्धि कार्यक्रमको नतिजा प्रकाशन गरिएको सूचना !!
मंसिर १०, २०८०, आइतबार बाली संरक्षण प्रयोगशाला , खजुरा बाँके केरा बालीमा देखिएको पानामा रोगको ट्रोपिकल रेस ४ (TR4)
मंसिर १०, २०८०, आइतबार गुल्मी अस्पताल तम्घास दरखास्त स्वीकृत भएकाे उम्मेदवारहरुको नामावली तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।
मंसिर ०७, २०८०, बिहीबार प्रदेश लोक सेवा आयोग वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
मंसिर ०६, २०८०, बुधबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) उम्मेदवारहरुको संक्षिप्त सूची प्रकाशन गरिएको सुचना
मंसिर ०६, २०८०, बुधबार प्रदेश लोक सेवा आयोग कम्प्युटर सीप परीक्षण सम्बन्धी सूचना - (वि.नं. ५००१०-५००१४/२०७९-८० (खुला तथा समावेशी), न्याय सेवा, कानून समूह र प्रशासन सेवा, लेखा र सामान्य प्रशासन समूह, सहायकस्तर चौथो तह (अप्राविधिक), सहायक चौथो पदको)