• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
असोज ११, २०८०, बिहीबार वन निर्देशनालय विज्ञको रोष्टरमा नाम समावेश गर्ने बारेको प्रकाशित सूचना (दोस्रो पटक प्रकाशित मिति २०८०।०६।११
असोज १०, २०८०, बुधबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक वर्ष २०८०।०८१ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन
असोज १०, २०८०, बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालय आर्थिक वर्ष २०८०।०८१ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन
असोज १०, २०८०, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) विदा सम्बन्धी सूचना
असोज १०, २०८०, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) पैगम्बर मोहम्मद डे (जयन्ती)को शुभकामना
असोज ०८, २०८०, सोमबार कपिलवस्तु अस्पताल नतिजा प्रकाशन गरिएको सम्बन्धमा
असोज ०८, २०८०, सोमबार प्रदेश लोक सेवा आयोग वि.नं. ५०००६-९/२०७९-८०, प्रशासन सेवा, आ.ले.प र लेखा समूहको अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना
असोज ०८, २०८०, सोमबार प्रदेश लोक सेवा आयोग वि.नं. ADM-५०००६-५०००९/२०७९-८० (खुला तथा समावेशी), न्याय सेवा, कानून समूह र प्रशासन सेवा, आ.ले.प./लेखा/सा.प्र. समूह, सहायकस्तर पाँचौं तह (अप्राविधिक), सहायक पदको कम्प्युटर सीप परीक्षण सम्बन्धी सूचना
असोज ०७, २०८०, आइतबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. ६-२२/०७९-८० को नवौं तहमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूचि (Short List) सम्बन्धि सूचना।
असोज ०७, २०८०, आइतबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. ६-२२/०७९-८० को नवौं तहमा संक्षिप्त सूचि (short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धि सूचना।
असोज ०५, २०८०, शुक्रबार प्रदेश लोक सेवा आयोग माग पद सङ्ख्या सच्याइएको सूचना ।
असोज ०३, २०८०, बुधबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश संविधान दिवस २०८० को सुभकामना सन्देश
असोज ०३, २०८०, बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालय संविधान दिवस २०८० को सुभकामना सन्देश
असोज ०२, २०८०, मंगलबार सहरी विकास तथा खानेपानी मन्त्रालय राप्ती उपत्यका (देउखुरी) खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गुल्मीमा सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
असोज ०२, २०८०, मंगलबार सहरी विकास तथा खानेपानी मन्त्रालय राप्ती उपत्यका (देउखुरी) खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गुल्मीमा सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचनाका सम्बन्धमा न्यूनतम शैक्षिक योग्यताबारे प्रष्ट पारिएको सूचना
असोज ०२, २०८०, मंगलबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गतेको प्रकाशित विज्ञापन नं. २५/०७९-८० अनुसार मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा वैकल्पिक उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
असोज ०२, २०८०, मंगलबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गुल्मीमा सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचनाका सम्बन्धमा न्यूनतम शैक्षिक योग्यताबारे प्रष्ट पारिएको सूचना
असोज ०२, २०८०, मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) पदक घोषणा कार्यक्रम स्थगित गरिएको सूचना ।
असोज ०२, २०८०, मंगलबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गुल्मीमा सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
भदौ ३१, २०८०, आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) हरीतालिका (तीज) एवं विश्वकर्मा पुजाको शुभकामना
भदौ २९, २०८०, शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) २०८० असोज १ गते सोमबारका दिन हरीतालिका (तीज) पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक विदा रहेको सूचना
भदौ २८, २०८०, बिहीबार डिभिजन वन कार्यालय रुपन्देही कार्यक्रम माग सम्बन्धी सूचना
भदौ २८, २०८०, बिहीबार प्रदेश लोक सेवा आयोग वि.नं. ADM-५०००१-५०००५/२०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, राजश्व/लेखा/सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौं तह (अप्राविधिक), सहायक पदको कम्प्युटर सीप परीक्षण सम्बन्धी सूचना
भदौ २८, २०८०, बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) बडका अत्तवारीका अवसरमा दाङ्ग, बाँके र बर्दिया जिल्लाका सम्बन्धित समूदायलाई २०८० भाद्र ३१ सार्वजनिक विदा रहेको सूचना ।
भदौ २६, २०८०, मंगलबार प्रदेश लोक सेवा आयोग नतिजा पुनर्योग सम्बन्धी सूचना