• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
साउन १४, २०८०, आइतबार सडक पूर्वाधार विकास कार्यालय, रोल्पा सूचना तथा बिज्ञापन छपाई र प्रशारण सम्वन्धमा
साउन १४, २०८०, आइतबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरुवा मागको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना
साउन १४, २०८०, आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालय सरुवा मागको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना
साउन ११, २०८०, बिहीबार डिभिजन वन कार्यालय रुपन्देही सुचिकृत सूचना
साउन १०, २०८०, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश राष्ट्रिय शिक्षा पुरस्कारको लागि निवेदनको ढाँचा
साउन १०, २०८०, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश राष्ट्रिय शिक्षा पुरस्कारको लागि सिफारिस सम्बन्धी सूचना ।
साउन ०७, २०८०, आइतबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सरुवा निवेदनका लागि सूचना
साउन ०४, २०८०, बिहीबार कृषि ज्ञान केन्द्र, बाँके आ.व. २०८०/८१ सूची दर्ता सम्बन्धी सूचना !!
साउन ०४, २०८०, बिहीबार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर प्रदेश चल्ने यात्रुबाहक सवारी र मालबाहक सवारीको भाडादर समायोजन गर्ने निर्णय कार्यान्वयन सम्बन्धी सूचना।
साउन ०४, २०८०, बिहीबार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय सूचीदर्ता सम्बन्धी सूचना।
साउन ०३, २०८०, बुधबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक वर्ष २०८०/८१ को लागि अन्तर-सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी जानकारी तथा मार्गदर्शन
साउन ०३, २०८०, बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालय आर्थिक वर्ष २०८०/८१ को लागि अन्तर-सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी जानकारी तथा मार्गदर्शन
साउन ०३, २०८०, बुधबार प्रदेश लेखा नियन्त्रक कार्यालय आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन
साउन ०१, २०८०, सोमबार मत्स्य विकास केन्द्र, वाँके सूचिकृत हुने सम्बन्धि सूचना
असार २६, २०८०, मंगलबार प्रदेश लेखा नियन्त्रक कार्यालय आ. व. २०७९/०८० को असार २४ गते सम्मको प्रारम्भिक खर्च
असार २६, २०८०, मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सहकारी संघ/संस्थाहरुलाई विवरण उपलब्ध गराउने बारे अत्यन्त जरुरी सूचना ।
असार २५, २०८०, सोमबार सडक पूर्वाधार विकास कार्यालय, रोल्पा Approved District Rate of Rolpa 2080/081
असार २५, २०८०, सोमबार सहकारी दर्ता अधिकारीको कार्यालय सहकारी संघ/संस्थाहरुले विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना
असार २४, २०८०, आइतबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) लुम्बिनी प्रदेश अन्तरगत दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १६ मा प्रस्तावित नेत्रलाल अभागी स्टेडियम आयोजना प्रस्तावको वातावरणीय प्रभाव मुल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
असार २४, २०८०, आइतबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश अन्तरगत दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १६ मा प्रस्तावित नेत्रलाल अभागी स्टेडियम आयोजना प्रस्तावको वातावरणीय प्रभाव मुल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
असार २१, २०८०, बिहीबार कुखुरा विकास फार्म, बाँके प्रस्ताब आह्वान सम्बन्धि सुचना
असार २१, २०८०, बिहीबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश प्रदेश विनियोजन ऐन, २०८०
असार २१, २०८०, बिहीबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश व्यय अनुमानको विवरण २०८०/८१
असार २१, २०८०, बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश विनियोजन ऐन, २०८०
असार २१, २०८०, बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालय व्यय अनुमानको विवरण २०८०/८१