• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
फागुन १५, २०७८, आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा
फागुन १२, २०७८, बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) पूर्ण प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
फागुन १२, २०७८, बिहीबार बाणगङ्गा सिंचाइ व्यवस्थापन कार्यालय Tender notice
फागुन १२, २०७८, बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पूर्ण प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
फागुन १२, २०७८, बिहीबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश मातहतका निकायहरूलाइ कर्मचारीहरूको राजीनामा, अनिवार्य अवकाश, अध्ययन पूर्व स्विकृति, अध्ययन विदा, सरूवा / काज सम्बन्धमा गरिएको परिपत्र
फागुन ११, २०७८, बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) विद्यूतीय बोलपत्रद्वारा खरिद हुने विपद् व्यवस्थापन सामग्री खरिदको Specification (Requirenment) र बिड डकुमेन्ट खरिद गर्ने एवं बुझाउने मितिमा संशोधन गरिएको सूचना प्रकाशित मिति: २०७८/११/११
फागुन १०, २०७८, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) बैदेशिक अध्ययन-छात्रवृत्तिमा मनोनयन गर्ने-Agricultural Productivity
फागुन १०, २०७८, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) बैदेशिक अध्ययन-छात्रवृत्तिमा मनोनयन गर्ने-Australia Awards Scholarships
फागुन १०, २०७८, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरुवा संशोधन गरी यथावत कायम सम्बन्धमा
फागुन १०, २०७८, मंगलबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश सम्बन्धि सूचना
फागुन १०, २०७८, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय सरुवा संशोधन गरी यथावत कायम सम्बन्धमा
फागुन १०, २०७८, मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालय सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश सम्बन्धि सूचना
फागुन १०, २०७८, मंगलबार प्रदेश पूर्वाधार विकास प्राधिकरण नातिजा प्रकाशन गरिएको बारे ।
फागुन १०, २०७८, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बैदेशिक अध्ययन-छात्रवृत्तिमा मनोनयन गर्ने-Agricultural Productivity
फागुन १०, २०७८, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बैदेशिक अध्ययन-छात्रवृत्तिमा मनोनयन गर्ने-Australia Awards Scholarships
फागुन ०७, २०७८, शनिबार वन तथा वातावरण मन्त्रालय राप्ती उपत्यका (देउखुरी) लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं ४, ६, ७ र ८ को संगम स्थलको रुपमा रहेको बुटवल हिलपार्क परिसरको माथिल्लो चुचुरोमा प्रस्ताव गरिएको विग बुद्ध मूर्ति एवम् सम्बन्धित संरचना निर्माण सम्बन्धी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर मन्त्रालयबाट लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।
फागुन ०७, २०७८, शनिबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं ४, ६, ७ र ८ को संगम स्थलको रुपमा रहेको बुटवल हिलपार्क परिसरको माथिल्लो चुचुरोमा प्रस्ताव गरिएको विग बुद्ध मूर्ति एवम् सम्बन्धित संरचना निर्माण सम्बन्धी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर मन्त्रालयबाट लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।
फागुन ०६, २०७८, शुक्रबार सहरी विकास तथा खानेपानी मन्त्रालय राप्ती उपत्यका (देउखुरी) जिल्ला वाश संयोजक र गणकहरुको नतिजा प्रकाशन सम्बन्धि सूचना
फागुन ०६, २०७८, शुक्रबार प्रदेश पूर्वाधार विकास प्राधिकरण (व्यक्ति करार) निवेदकहरुको अन्तरवार्ताका लागि छनौट भएको संक्षिप्‍त सूची विवरण सम्बन्धी सूचना
फागुन ०६, २०७८, शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) फागुन महिनाको सन्देशमूलक सूचनाहरु
फागुन ०६, २०७८, शुक्रबार प्रदेश प्रशिक्षण प्रतिष्ठान बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
फागुन ०६, २०७८, शुक्रबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश जिल्ला वाश संयोजक र गणकहरुको नतिजा प्रकाशन सम्बन्धि सूचना
फागुन ०५, २०७८, बिहीबार कृषि विकास निर्देशनालय, बुटवल विशेषज्ञ-विज्ञको सूचिमा नाम दर्ता गरिएको सम्बन्धी सूचना
फागुन ०५, २०७८, बिहीबार प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय तहका सहायकस्तरका कर्मचारीहरुका लागि सेवा प्रवेश तालिम सम्बन्धमा।
फागुन ०४, २०७८, बुधबार सहरी विकास तथा खानेपानी मन्त्रालय राप्ती उपत्यका (देउखुरी) बन्दका कारण मिति २०७८।११।४ गते परीक्षामा सामेल हुन नसकेका उम्मेद्वारहरुलाई मिति २०७८।११।६ गते दिनको १ बजे शुक्रबार अन्तरवार्ता सामेल हुनुहुन ।