• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय सीप विकास तालिम तथा वस्तुगत सहयोगको लागि प्रस्ताव पुनः आव्हानको सूचना
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय सहकारी बजार स्थापना तथा संचालन कार्यक्रममा छनौट भएका सहकारी संस्थाको विवरणको सूचना
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम प्रारम्भ सम्बन्धीको सूचना
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय कर्मचारी आवश्यकता सम्बन्धी सूचना (करार)
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय कोटेशन तथा स्पेशिफिकेशन सहित दररेट उपलब्ध गराई दिने सम्बन्धको सूचना
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय गरिबी न्यूनिकरणका लागि सीप विकास तालिम कार्यक्रम संचालन गर्नका लागि तालिम प्रदायक संस्था/फर्म/कम्पनीहरुको संक्षिप्त सूची प्रकाशन गरिएको सूचना
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय हरित स्वयम सेवक परिचालनका लागि छनौट भएका हरित स्वयम सेवकहरुको विवरण सम्बन्धी सूचना !!!
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय गरिबी न्यूनिकरणका लागि सीप विकास तालिम तथा वस्तुगत सहयोग कार्यक्रमका लागि सहभागी छनौट गरिएको सूचना
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय सहकारीका माध्यमबाट नविनतम सोच सहितको कार्यक्रमको लागि छनौट भएका सहकारी संस्थाको विवरणको सूचना !!!
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय सहकारीका माध्यमबाट नविनतम सोच सहितको कार्यक्रमको लागि छनौट भएका सहकारी संस्थाको विवरणको सूचना !!!
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय फलफुल तथा पुष्पबाटिका निर्माण गर्ने सम्बन्धी प्रस्ताव आव्हानको सूचना !!!
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय स्मार्ट कृषि गाउँमा परिचालन भएका विद्यार्थीहरुको सूची
फागुन २०, २०७७, बिहीबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम संचालनका लागि छनौट भएका आवेदकहरुको विवरणको सूचना !!!
फागुन १७, २०७७, सोमबार प्रदेश प्रशिक्षण प्रतिष्ठान स्वीकृत कर्मचारीहरुको संसोधित अन्तिम नामावली (२०७७/११/१७) समूह (ख)
फागुन १६, २०७७, आइतबार प्रदेश योजना आयोग आशयपत्र माग गरिएको सम्बन्धी सूचना
फागुन १६, २०७७, आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) प्रेश विज्ञप्ती (२०७७-१०-०९)
फागुन १६, २०७७, आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) हेलिप्याड निर्माण सम्बन्धि शिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सूचना मिति 2077/10/19
फागुन १६, २०७७, आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) प्रदेश स्थापना दिवसको अवसरमा मिति २०७७/११/०३ गते सार्वजनिक विदा सम्बन्धि सूचना ।
फागुन १६, २०७७, आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका (देउखुरी) सूचिकृत भएका छापा संचार माध्यमहरुको विवरण ।
फागुन १५, २०७७, शनिबार कुखुरा विकास फार्म, बाँके Invitation for Sealed Quotation
फागुन १५, २०७७, शनिबार प्रदेश पूर्वाधार विकास प्राधिकरण सिभिल ईन्जिनियरको नियुक्ति लिन आउने बारे
फागुन १५, २०७७, शनिबार प्रदेश पूर्वाधार विकास प्राधिकरण सर्भेयरको नियुक्ति लिन आउने बारे
फागुन १५, २०७७, शनिबार प्रदेश पूर्वाधार विकास प्राधिकरण ड्राफ्ट पर्सनको नियुक्ति लिन आउने बारे
फागुन ११, २०७७, मंगलबार प्रदेश प्रशिक्षण प्रतिष्ठान फर्निचर फिक्चर्स र मेसिनरी उपकरण खरिद गर्ने बारे बोलपत्र आह्वान सम्बन्धमा ।
फागुन १०, २०७७, सोमबार पशु सेवा तालिम केन्द्र, नेपालगंज ३५-दिने सेवाकालीन तालिम सम्बन्धि सूचना ।