• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
कात्तिक ०२, २०८१, शुक्रबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।
कात्तिक ०१, २०८१, बिहीबार वन निर्देशनालय डिभिजन वन कार्यालय, बाँकेको काठ, दाउरा लिलाम बिक्रीको सूचना ।
कात्तिक ०१, २०८१, बिहीबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ, दाउरा बोलपत्रद्वारा लिलाम विक्रिको सूचना ।
असोज ३०, २०८१, बुधबार प्रदेश लोक सेवा आयोग आयोगको मिति २०८१।०६।२५ गते प्रकाशित सूचना नं. ९७/०८१-०८२ र सूचना नं. १००/०८१-०८२ बमोजिम प्रदेश निजामती सेवा अन्तर्गतको अधिकृत आठौं/सातौं तह प्राविधिक/अप्राविधिक पदको अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन नम्बर संशोधन सम्बन्धमा ।
असोज २३, २०८१, बुधबार वन निर्देशनालय डिभिजन वन कार्यालय, कपिलवस्तु (कपिलवस्तु) को नदीजन्य पदार्थ लिलाम बिक्रीको सूचना
असोज २३, २०८१, बुधबार वन निर्देशनालय श्री रहतावल सामुदायिक वन उपभोक्ता समुह, शिवराज न.पा. ३ र ५ कपिलवस्तुको काठ दाउरा बोलपत्रद्धारा लिलाम बिक्रिको सूचना ।
असोज २३, २०८१, बुधबार वन निर्देशनालय अजम्मरी सामुदायिक वन उपभोक्ता समुह, शिवराज न.पा. ९ कपिलवस्तुको काठ/दाउरा बोलपत्रद्धारा लिलाम बिक्रिको सूचना ।
असोज २३, २०८१, बुधबार वन निर्देशनालय श्री डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) को नदीजन्य पदार्थ लिलाम बिक्रिको सूचना ।
असोज २३, २०८१, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश शिलबन्दी बोलपत्रबाट वन पैदावार लिलाम विक्रीको सूचना ।
असोज २३, २०८१, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ र दाउरा बोलपत्रद्वारा लिलाम विक्रिको सूचना ।
असोज २३, २०८१, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ र दाउरा बोलपत्रद्वारा लिलाम विक्रिको सूचना ।
असोज २३, २०८१, बुधबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना (दोस्रो चरण) को आ. व. २०८१/०८२ को वार्षिक क्रियाकलाप कार्यान्वयन योजना (YPO) र कार्यान्वयन मार्गदर्शन।
असोज २२, २०८१, मंगलबार यातायात ब्यबस्था कार्यालय आर्थिक प्रशासन सम्बन्धी सूचना
असोज २२, २०८१, मंगलबार वन निर्देशनालय मधुवन सामुदायिक वन उपभोक्ता समूह, वाणगंगा न.पा.-८, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
असोज २२, २०८१, मंगलबार वन निर्देशनालय नवप्रभात सामुदायिक वन उपभोक्ता समूह, वाणगंगा न.पा.-८, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
असोज २२, २०८१, मंगलबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयले प्रकाशित गरेको सूचना:- विषय विज्ञ सूचीमा दर्ता हुने सम्बन्धी सूचना।
असोज २२, २०८१, मंगलबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयले प्रकाशित गरेको सूचनाः- माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले जिल्ला छनौट गरी फाराम पेश गर्ने सम्बन्धी ७ दिने सुचना ।
असोज २१, २०८१, सोमबार सडक पूर्वाधार विकास कार्यालय पाल्पा Tender Notice 7th SQ(2081-06-21)
असोज २१, २०८१, सोमबार वन निर्देशनालय चेतनशिल सामुदायिक वन उपभोक्ता समूह, शिवराज न.पा.३, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
असोज २१, २०८१, सोमबार वन निर्देशनालय वाणगंगा सामुदायिक वन उपभोक्ता समूह, शितगंगा न.पा.-४, अर्घाखाँचीको काठ, दाउरा लिलाम बिक्रीको सूचना
असोज २०, २०८१, आइतबार प्रदेश लोक सेवा आयोग बढुवा विज्ञापन सम्बन्धी दरखास्त संकलन कार्य यथास्थितिमा राखिएको सूचना ।
असोज २०, २०८१, आइतबार वन निर्देशनालय मधुवन सामुदायिक वन उपभोक्ता समूह, वाणगंगा न.पा.-८, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना
असोज २०, २०८१, आइतबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ र दाउरा बोलपत्रद्वारा लिलाम विक्रिको सूचना ।
असोज २०, २०८१, आइतबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश मु.तथा.म.का. को पत्रानुसारः- वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धी सूचना।
असोज १९, २०८१, शनिबार सडक पूर्वाधार विकास कार्यालय पाल्पा Tender Notice 6th NCB(2081-06-18)