• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
कात्तिक ०७, २०७८, आइतबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश प्राविधिक तथा बहु प्राविधिक विद्यालयहरुलाई प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना ।
कात्तिक ०७, २०७८, आइतबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश बिद्यालयमा कक्षाकोठा निर्माण, शौचालय र कम्पाउण्ड वाल माग सम्वन्धी प्रस्तावको ढाँचा ।
कात्तिक ०५, २०७८, शुक्रबार प्रदेश प्रशिक्षण प्रतिष्ठान ३५ दिने सेवाकालीन तालिम प्रशिक्षणमा सहभागी हुन मनोनयन स्वीकृत भई बैकल्पिकमा पर्नु भएका कर्मचारीहरुको नामावली प्रकाशन सम्बन्धि सुचना
कात्तिक ०२, २०७८, मंगलबार प्रदेश प्रशिक्षण प्रतिष्ठान ३५ दिने सेवाकालीन प्रशिक्षणमा सहभागी हुन मनोनयन स्वीकृत कर्मचारीको नामावली प्रकाशन सम्बन्धि सूचना सम्बन्धि सूचना |
असोज ३१, २०७८, आइतबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आयोजना/कार्यक्रम कार्यान्वयन सम्बन्धमा (श्री स्थानीय तह सबै, लुम्बिनी प्रदेश)
असोज ३१, २०७८, आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालय आयोजना/कार्यक्रम कार्यान्वयन सम्बन्धमा (श्री स्थानीय तह सबै, लुम्बिनी प्रदेश)
असोज २४, २०७८, आइतबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक वर्ष ०७८/७९ को व्यय अनुमानको विवरण
असोज २४, २०७८, आइतबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम
असोज २४, २०७८, आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालय आर्थिक वर्ष ०७८/७९ को व्यय अनुमानको विवरण
असोज २४, २०७८, आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालय आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम
असोज २२, २०७८, शुक्रबार अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश खरिद सम्झौताको म्याद थप गर्ने सम्बन्धमा ।
असोज २२, २०७८, शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालय खरिद सम्झौताको म्याद थप गर्ने सम्बन्धमा ।
असोज २०, २०७८, बुधबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय २०७८/०६/१४ गते भएको सरूवा तथा पदस्थापनाको विवरण ।
असोज २०, २०७८, बुधबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय २०७८/०६/०८ गते भएको सरूवा र पदस्थापनाको विवरण ।
असोज १९, २०७८, मंगलबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहका सब-इन्जिनियर तथा खा.पा.स.टे. पदका कर्मचारीहरुको सरुवा पत्र
असोज १९, २०७८, मंगलबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश नेपाल इन्जिनियरिङ/सिभिल/स्यानिटरी ईन्जिनियर पदका कर्मचारीको सरुवा पत्र।
असोज १८, २०७८, सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा !
असोज १८, २०७८, सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय खरिद सम्झौताको म्याद थप सम्बन्धमा
असोज १८, २०७८, सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय O and M को निर्णय कार्यान्वयन सम्बन्धमा
असोज १५, २०७८, शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालय सरुवा/कामकाज पत्र - नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह र नेपाल इन्जिनियरिङ्ग सेवा, एगृ. इरिगेशन समूह, अधिकृतस्तर सातौं/आठौं तहका इन्जिनियर पदका कर्मचारीहरुको
असोज १५, २०७८, शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालय सरुवा/कामकाज पत्र - नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह र नेपाल इन्जिनियरिङ्ग सेवा, जियो. समूह, हा.जि. उपसमूह, सहायकस्तर पाँचौं/अधिकृतस्तर छैटौं तहका कर्मचारीहरुको
असोज १५, २०७८, शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालय सरुवा/कामकाज पत्र - नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह अधिकृतस्तर सातौं/आठौं तहका इन्जिनियर पदका कर्मचारीहरुको
असोज १५, २०७८, शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालय सरुवा/कामकाज पत्र - नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह सहायकस्तर पाँचौं/अधिकृतस्तर छैटौं तहका कर्मचारीहरुको
असोज १५, २०७८, शुक्रबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश कामकाजमा खटाईएका कर्मचारीहरुको विवरण
असोज १५, २०७८, शुक्रबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सरुवा भएका कर्मचारीहरुको विवरण