• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
असार १३, २०८१, बुधबार वन निर्देशनालय पाखापानी सा.व.उ.स. रैनादेवी छहरा-७, पाल्पाको काठ, दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
असार १३, २०८१, बुधबार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय निजामती सेवा पुरस्कार सम्बन्धमा।
असार १३, २०८१, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा बिक्रि सम्बन्धी सुचना
असार १३, २०८१, बुधबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा बिक्रि सम्बन्धी सुचना
असार १२, २०८१, मंगलबार वन निर्देशनालय राङ्गभाङ सा.व.उ.स. सरुमारानी-५, प्यूठानको काठ, दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
असार १२, २०८१, मंगलबार वन निर्देशनालय श्री वगाले सा.व.उ.स. सरुमारानी-२, प्यूठानको काठ, दाउरा बोलपत्रद्धारा लिलाम बिक्री सम्बन्धी विस्तृत सूचना
असार ११, २०८१, सोमबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा लिलामा सम्बन्धी सुचना
असार १०, २०८१, आइतबार प्रदेश लेखा नियन्त्रक कार्यालय २०८१ सालको बैशाख तथा जेठ महिनाको सवारी साधन कर बाँडफाँट गरी स्थानीय तहमा पठाईएको विवरण
असार ०७, २०८१, बिहीबार प्रदेश लोक सेवा आयोग परीक्षा केन्द्रको ठेगाना सच्याईएको सूचना ।
असार ०७, २०८१, बिहीबार सहकारी दर्ता अधिकारीको कार्यालय सहकारी संस्थाका ऋणी सदस्यहरुलाई निर्देशन
असार ०७, २०८१, बिहीबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धि सूचना।
असार ०७, २०८१, बिहीबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश रोल्पा अस्पताल, रेउघा र अर्घाखाँची अस्पताल, सन्धिखर्कको विभिन्न मितिमा प्रकाशित विज्ञापन अनुसार संक्षिप्त सूचीमा नाम भएका उम्मेदवारहरुको मिति २०८१/०३/०८ गते हुने अन्तर्वार्ता सम्बन्धी सूचना।
असार ०७, २०८१, बिहीबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश रामपुर अस्पताल, पाल्पा, बर्दिया अस्पताल, गुलरीया र राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरको विभिन्न मितिमा प्रकाशित विज्ञापन अनुसार संक्षिप्त सूचीमा नाम परेका उम्मेदवारहरुको मिति २०८१/०३/०७ गते हुने अन्तर्वार्ता सम्बन्धी सूचना।
असार ०३, २०८१, आइतबार प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेश सरकारको आ.व २०८०/८१ को जेठ मसान्त सम्मको खर्चको विवरण
असार ०१, २०८१, शुक्रबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सार्बजनिक बिदा सम्बन्धि सूचना
जेठ २८, २०८१, सोमबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना।
जेठ २५, २०८१, शुक्रबार प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका अधिकृतस्तर सातौं तहको पाठ्यक्रम उपर सुझाव सम्बन्धी सूचना (प्रशासन अन्तरतह र आन्तरिक)
जेठ २४, २०८१, बिहीबार कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय घर भाडामा लिने सम्बन्धी सुचना ।
जेठ २४, २०८१, बिहीबार सहकारी दर्ता अधिकारीको कार्यालय सहकारी संघ/संस्थाहरुलाई बार्षिक प्रतिवेदन पेश गर्ने सम्बन्धी सुचना
जेठ २३, २०८१, बुधबार प्रदेश स्वास्थ्य आपूर्ति व्यबस्थापन केन्द्र बोलपत्र रद्द गरिएको बारे सूचना
जेठ २३, २०८१, बुधबार गुल्मी अस्पताल तम्घास अन्तवार्ता सम्बन्धी सूचना ।
जेठ २३, २०८१, बुधबार प्रदेश पूर्वाधार विकास प्राधिकरण क्याटलग सपिंग बिधिबाट जेतेरेटर खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सुचना |
जेठ २२, २०८१, मंगलबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश अन्त्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ४ मा प्रस्ताव एमराल्ड प्यालेस (होटेल) आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर राय सुझाव
जेठ २१, २०८१, सोमबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश "प्रदेश खेलकुद परिषद विघटन गर्ने" मिति २०८१/०२/१८ को लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्को) निर्णयानुसार जानकारी सम्बन्धमा।
जेठ २०, २०८१, आइतबार प्रदेश लोक सेवा आयोग बढुवाको विज्ञापनको दरखास्त थप स्पष्ट गरिएको सूचना ।