• लुम्बिनी प्रदेश सरकार
  • सूचना पोर्टल

सूचनाको सूची

सबै सरकारी सूचना लिंकहरू तालिकामा उपलब्ध छन्। कृपया थप सूचनाको लागि लिंकमा क्लिक गर्नुहोस्।

मिति
मन्त्रालय / कार्यालय
सूचना विवरण
सूचना विवरण
थप हेर्नुहोस्
भदौ २०, २०८१, बिहीबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश बार्षिक कार्यक्रम कार्यान्वयन कार्यबिधि २०८१
भदौ १९, २०८१, बुधबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश सार्वजनिक बिदा सम्बन्धी सूचना ।
भदौ १९, २०८१, बुधबार गृह मन्त्रालय, लुम्बिनी प्रदेश बडका अत्तवारी पर्वको अवसरमा सार्वजनिक बिदा सम्बन्धी सूचना ।
भदौ १८, २०८१, मंगलबार वन निर्देशनालय जनप्रिय सामुदायिक वन उपभोक्ता समूह, देवदह-९ र १०, रुपन्देहीको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १८, २०८१, मंगलबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेका विद्येयक, २०८१ ड्राफ्‍टमा आवश्यक राय सुझाव उपलब्ध गराइदिनुहुन
भदौ १८, २०८१, मंगलबार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश काठ दाउरा बिक्रि बितरण तथा छहारी सहितको घाटगद्धीस्थल (LOGYARD)व्यवस्थापन सम्बन्धमा।
भदौ १८, २०८१, मंगलबार सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालय राप्ती उपत्यका (देउखुरी), को मिति २०८१/०५/१७ गतेको प्रकाशित सूचनाः- विद्यालयहरुले विपत् व्यवस्थापनका लागि अनुदान प्राप्त गर्न प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
भदौ १७, २०८१, सोमबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, २०८१ ड्राफ्‍टमा आवश्यक राय सुझाव उपलब्ध गराइदिनुहुन
भदौ १६, २०८१, आइतबार वन निर्देशनालय चरिङ्गे साामुदायिक वन उपभोक्ता समूह, सरुमारानी गा.पा.-२, प्यूठानको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १६, २०८१, आइतबार वन निर्देशनालय बगाले सामुदायिक वन उपभोक्ता समूह, सरुमारानी-२, प्यूठानको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १६, २०८१, आइतबार वन निर्देशनालय सिद्धदेब लेरुवापहाड सामुदायिक वन उपभोक्ता समूह, तुल्सीपुर उ.म.न.पा.-१३, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ १६, २०८१, आइतबार वन निर्देशनालय श्री झाक्रिढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, तुल्सीपुर उपमहानगरपालिका -१३ दाङको काठ दाउराको लिलाम बिक्रीको सूचना ।
भदौ १६, २०८१, आइतबार वन निर्देशनालय श्री जुल्के सामुदायिक वन उपभोक्ता समुह राजपुर-७ दाङको काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना ।
भदौ १४, २०८१, शुक्रबार सडक पूर्वाधार विकास कार्यालय पाल्पा Tender Notice 3 (2081-05-14)
भदौ १४, २०८१, शुक्रबार प्रदेश खेलकुद परिषद जानकारी सम्बन्धमा।
भदौ १४, २०८१, शुक्रबार प्रदेश खेलकुद परिषद खेलाडी दर्ता फाराम।
भदौ १३, २०८१, बिहीबार वन निर्देशनालय कंचन सामुदायिक वन उपभोक्ता समूह, सैनामैना-१०, पानवारी, रुपन्देही
भदौ १२, २०८१, बुधबार वन निर्देशनालय श्री बालमितेरी माध्यमिक विद्यालय, तुल्सीपुर-१४, भोजपुर, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ११, २०८१, मंगलबार वन निर्देशनालय भृकुटी सामुदायिक वन उपभोक्ता समूह, बुद्धभुमी-१, शान्तिपुरटोल, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ११, २०८१, मंगलबार वन निर्देशनालय जुरेपानी सामुदायिक वन उपभोक्ता समूह, बुद्धभुमी-१, कपिलवस्तुको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ११, २०८१, मंगलबार वन निर्देशनालय जनउदय सामुदायिक वन उपभोक्ता समूह, सुनवल-३, नवलपरासीको काठ दाउरा लिलाम बिक्रीको सूचना
भदौ ०९, २०८१, आइतबार शहरी विकास तथा भवन कार्यालय पाल्पा मिति २०८१/५/९ गते आव्हान गरिएका बोलपत्रहरु
भदौ ०९, २०८१, आइतबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको विवरण
भदौ ०९, २०८१, आइतबार स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको विवरण
भदौ ०८, २०८१, शनिबार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश मिति २०८१।०५।०७ को निर्णयानुसार इञ्जिनियरिङ्ग सेवा, सिभिल समुह, स्यानिटरी उपसमुह सहायकस्तर पाँचौँ/अधिकृतस्तर छैठौँ तह सब-इञ्जिनियर/खा.पा.स.टे. (पाँचौँ)/प्राविधिक पदका कर्मचारीहरुको सरुवा, कामकाज तथा काज खटाईएको विवरण